नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले काठमाडौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ वानेश्वरमा सरुवा गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोतीमा…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार