विभिन्न जिल्ला गरी कांग्रेसले ७७ जिल्लामै तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौं । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय गरी विभिन्न जिल्लामा आफ्नो स्वामित्व जनाएको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन ।नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ ।प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार