रविसहित ३१ जनालाई तीन वटा मुद्दा दर्ता, पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी
पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन ओटा मुद्दा दर्ता भएको छ । उनी पक्राउ परेको ९२ दिनपछि कास्की जिल्ला अदालतमा ३ ओटा कसूरमा मुद्दा दर्ता भएको हो । लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् । उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा…
सम्पत्ती न्यूज
६ पुष २०८१, शनिबार