काठमाडौँमा मंसिर २७ देखि गुटखासहितका सूर्तीजन्य वस्तु बेच्न निषेध (सुचनासहित)
काठमाडौँ- मंसिर २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र प्लास्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। महानगरले स्वास्थ्य विभागले मंगलबार सूचना जारी गर्दै १५ दिनको अवधि दिएर सुर्तीजन्य पदार्थको बिक्रीवितरण, भण्डारण तथा प्रयोग पूर्ण निषेध गरिएको जानकारी दिएको हो। निषेधित क्षेत्रहरू शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू,…
सम्पत्ती न्यूज
१४ मंसिर २०८०, बिहीबार