घट्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन सोमबार घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ३५० रुपैयाँमा…
सम्पत्ती न्यूज
३० आश्विन २०८०, मंगलवार