स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय पक्राउ
काठमाडौँ । स्रोत नखुलेको लाखौं रुपैँयासहित २ भारतीय महिला पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको रु ६ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताए । रकमसहित पक्राउ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं…
सम्पत्ती न्यूज
४ भाद्र २०७७, बिहीबार