image

विद्यान अनुसार स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका तथा विधिको शासन सुनिश्चितताको प्रतिबद्धता गर्छुः प्रधानन्यायधीश जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चिततामा टेकेर अगाडी बढ्ने बताउनु भएको छ ।बुधवार सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनमा जबराले यस्तो बताउनुभएको हो । उहाँले भन्नु भयो, ‘नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध, गम्भीर र संवेदनशील छ ।’…

सम्पत्ती न्यूज
९ पुष २०७७, बिहीबार