पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार २ सय २१ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार आइतबार प्रदेश–१ को इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २ र सुनसरीमा ३३ जनामा कोरोना संक्रमण…
सम्पत्ती न्यूज
१४ भाद्र २०७७, आईतवार