पेट्रोल भर्ने मेसिन नै बिगारेर उपभोक्तामाथि ठगी
काठमाण्डू, तपाईं हामीले पेट्रोल पम्पहरूले पानी, मट्टितेल, कमसल पदार्थ मिसावट गरेर पेट्रोल बिक्री गरेको विषय त सुन्दै आएका छौँ । तर, कसैले थाहा नपाउने गरी डिजिटल मिटर नै तोडमोड गरी उपभोक्तालाई कम तेल दिने गरेको भने तपाईंले हामीले सुनेका छैनौँ । नेपालका केही पेट्रोलपम्प व्यवसायीले भारतको विभिन्न ठाउँबाट डिजिटल पम्प तोडमोड गर्ने प्राविधिक बोलाई उपभोक्तालाई कम तेल दिने गरेको पाइएको…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार