त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले पपुवा न्युगिनीसँग खेल्दै
नेपालले हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपालले मंगलबार पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमामा प्रवेश गरेसँगै आजकाे खेल पक्का गरेको हो ।
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार