कांग्रेस सभापति देउवाले बाेलाए पदाधिकारी बैठक

Nepal Cover
२९ फाल्गुन २०८०, मंगलवार
image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । सभापति देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।