नेप्से सामान्य अंकले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको पहिलो तेस्रो दिन आज मंगलबार सामान्य ५.०५ अंकले घटेर बन्द भएको नेप्से आज पनि सामान्य अंकले घटेर बन्द भएको हो । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको…
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार