कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त

Nepal Cover
१३ भाद्र २०८०, बुधबार
image

काठमाडाै– कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त भएका छन्। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै डा रायलाई निर्देशकमा नियुक्त गरेका हुन्।

उनी कान्तिकै ११ औ तहका डाक्टर हुन्।  यसअधि कान्तिको निर्देशकमा डा युवानिधि बसौला थिए।