सुशील वैद्यविरुद्धपनि किर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय
काठमाडौँ। ललितानिवास जग्गा हिनामिनामा सिआइबीले बहालवाला प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पनि प्रतिवादी बनाएको छ । दाङ जिल्लामा सिडिओका रूपमा कार्यरत सहसचिव सुशील वैद्यलाई सिआइबीले प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको हो । ०७० मा काठमाडौंको भूमिसुधार अधिकारी हुँदा उनले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीको निष्कर्ष छ । अनुसन्धानका क्रममा…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार