सिक्लेस हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने
सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँट हुने भएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि शुक्रबार प्रि अलटमेन्टको काम सकाएर अर्को साता शेयर बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड…
सम्पत्ती न्यूज
६ आश्विन २०७९, बिहीबार