पूर्वप्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश

Nepal Cover
६ आश्विन २०७९, बिहीबार
image

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यलय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् ।