सरुवा कार्यविधि मन्त्रालयमा अड्कियो, मन्त्रालयले नीति नबनाउँदा मनलाग्दी सरुवा
काठमाण्डू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन महाशाखामा पुगेको कर्मचारी सरुवा कार्यविधि रोकेर राखेको छ। निजामती सेवा ऐन–२०४९ अनुसार बन्न लागेको कर्मचारी सरुवा कार्यविधि मन्त्री र सचिवको मिलेमतोमा प्रशासन महाशाखामा नै डम्प गरेर राखेका छन्। कर्मचारी सरुवा मनलाग्दी गर्न बन्द हुने त्रासका कारण कार्यविधि डम्प गरिएको छ। अहिले सचिव र मन्त्रीको मिलेमतोमा जथाभावी कर्मचारी सरुवा गर्ने कार्य चलिरहेको मन्त्रालय…
सम्पत्ती न्यूज
१९ मंसिर २०८१, बुधबार