नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

Nepal Cover
१८ मंसिर २०८१, मंगलवार
image

काठमाण्डू, नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौतालाई सर्वाधिक चासोका साथ हेरिएको थियो।