रामेछाप दुर्घटनामा परेका चार जना मृतकको पहिचान खुल्यो, एकको बाँकी
रामेछाप, रामेछापको गोकुलगंगा गाउँपालिका वडा ६ फर्पुमा भएको सुमो दुर्घटना परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नः ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, सोही सुमोका चालक मन्थली नगरपालिका ८ चिसापानी घर भएका हिराबहादुर कार्की रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका ५ कि ३० बर्षीया कविता खड्का र सोही स्थानकी बर्ष ७ स्वस्तिका खड्का…
सम्पत्ती न्यूज
१४ मंसिर २०८१, शुक्रबार