गृहमन्त्री लामिछाने मिटरब्याज पीडितसँग छलफल
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका छन् । गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी छन् । गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच छलफल भएको छ । छलफलमा गृहमन्त्री लामिछानेले घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने बताए । समस्याको…
सम्पत्ती न्यूज
२८ चैत्र २०८०, बुधबार