निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन आह्वान
काठमाडौं । निजामती कर्मचरीका सन्नतिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि दरदास्त आह्वान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले चालु आर्थिक वर्ष ०८०–८१ मा प्रदान गरिने शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन मागेको हो । शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले योग्यता पूरा भएका निजामतीका सन्ततिलाई आगामी १५ दिनभित्र आवेदन आह्वान गरेको छ ।…
सम्पत्ती न्यूज
१५ चैत्र २०८०, बिहीबार