नेप्सेमा दोहोरो अंकको पहिरो, एक अर्ब १३ करोडमाथिको कारोबार
काठमाडौं । नेप्से साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३७.२७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब ११ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । आज नेप्सेमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ…
सम्पत्ती न्यूज
५ असार २०७९, आईतवार