गोदावरीमा अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन निर्माणको काम ५० प्रतिशत सकियो
गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५–७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले बताए। उनले भने, “गत आव २०७६–७७ मा…
सम्पत्ती न्यूज
११ आश्विन २०७७, आईतवार