नेप्सेमा २८.९२ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार २८.९२ अंकले घटेर एक हजार ९ सय ३२ दशमलब ४५ विन्दुमा बन्द भएको हो । त्यस्तै,…
सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार