नेता नेपाल पक्षद्धारा नयाँ पार्टी दर्ता : नाम नेकपा एमाले समाजवादी, चिनाव चिन्ह खुल्ला किताव (पूर्णपाठ सहित)
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी घोषणा गरेको छ । नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएरै नयाँ पार्टी सर्वाजनीक गरेको हो । नेपाल पक्ष यो नाम र चिह्न लिएर निर्वाचन आयोग जाने तयारीमा छ। पार्टी विभाजनका लागि सहजीकरण गर्न सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिले केही आजै राजनीतिक दलसम्बन्धी अध्यादेश…
सम्पत्ती न्यूज
२ भाद्र २०७८, बुधबार