यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा छ ।…
सम्पत्ती न्यूज
११ चैत्र २०८०, आईतवार