दुईजना एआईजीपीका सरुवा
काठमाडौं । सरकारले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मानवस्रोत विकास विभाग प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो । त्यसैगरी प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी सुदिप गिरीको प्रशासन विभागमा सरुवा भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।…
सम्पत्ती न्यूज
२८ बैशाख २०८१, शुक्रबार