बागमती प्रदेशमा आज सार्वजनिक विदा
काठमाडौं । बागमती प्रदेश सरकारले बैशाख २४ गते (आज) सार्वजनिक विदा दिने निर्णय गरेको छ । यहि चैत्र १२ गते काे बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा भाेलि सार्वजनिक विदा दिने भएकाे हाे । भोलि प्रदेश सरकार माताहतका सबै सार्वजनिक तथा सरकारी कार्यालयहरु बन्द रहनेछन् ।…
सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार