बाणिज्य उपभोक्ता संरक्षण बिभागको महानिर्देशकमा भट्टराई
काठमाडौं । सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सह–सचिव महेश भट्टराईलाई सरुवा गरेको छ । निजामती सेवामा २०५९ साल माघ २१ देखी शाखा अधिकृतको जिम्मेवारीमा प्रवेश गर्नुभएका भट्टराईले २०६७चैत २७ गते उपसचिब पास गर्दै कुसलता पुर्वक जिम्मेवार ढंगले राष्ट्रको सेवा गर्दागर्दै २०७७ असार १५ बाट सह सचिब पास गर्नुभएका उहाँले अर्थ मन्त्रालय अन्तर्गत एयरपोर्ट भन्सार प्रमुखको जिम्मेवारीमा रहेर…
सम्पत्ती न्यूज
३१ भाद्र २०७९, शुक्रबार