एनपीएलको ट्रफीको अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालीले चान्स पाएपछि गर्छ”
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन्। प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए। “खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन।…
सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार