प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै
प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै काठमाडौँ-स्वास्थ्य परीक्षणका लागि प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । उपचारका लागी भारत जान नेपाल सरकार मन्त्रिपरिषद्ले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गतेको बैठकले उनको बिदा स्वीकृत गरेको हो । उनको स्थानमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको…
सम्पत्ती न्यूज
१७ पुष २०७८, शनिबार