प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै

  Sampatti News

January 1, 2022

प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै

काठमाडौँ-स्वास्थ्य परीक्षणका लागि प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

उपचारका लागी भारत जान नेपाल सरकार मन्त्रिपरिषद्ले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गतेको बैठकले उनको बिदा स्वीकृत गरेको हो ।

उनको स्थानमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै

प्रकाशित मिति:January 1, 2022