सभापति लामिछानेले अडिग, अटल र अविचलित भएर अन्यायविरुद्धको कानूनी लडाइँ लड्ने : रास्वापा
रुपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने अडिग, अटल र अविचलित भएर अन्यायविरुद्धको कानूनी लडाइँमा लड्ने प्रस्ट पारेको छ। यही विश्वासको जगमा टेकेर राज्य व्यवस्थाको शक्ति पृथकीकरणमा अझै पनि विश्वास गर्दै यो अन्यायविरुद्धको कानूनी लडाइँमा हाम्रा सभापति अटल, अडिग र अविचलित भएर लड्नुहुनेछ,’ रास्वपाले भनेको छ। ‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन्। तर, सभापतिसँगको हरेक भेटमा…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार