पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमार्फत् उनले आफूलाई कोराना संक्रमण भएको जानकारी दिएका हुन् ।‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।
सम्पत्ती न्यूज
१६ बैशाख २०७८, बिहीबार