पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

Nepal Cover
१६ बैशाख २०७८, बिहीबार
image

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमार्फत् उनले आफूलाई कोराना संक्रमण भएको जानकारी दिएका हुन् ।
‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।