प्रमुख प्रशासकीय अधिकृत सिंहसहित ९ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालिकोटको महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार