मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
मुख्यमन्त्री शाहीले पाए विश्वासको मत काठमाडौं-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए। सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत खसेको जानकारी दिए । उनले शाहीको पक्षमा खसेको उक्त मत प्रदेशसभाको सदस्य…
सम्पत्ती न्यूज
१५ मंसिर २०७८, बुधबार