भारत—चीनको झडपमा दुई चिनियाँ सैन्य अधिकारि मारिएको खुलासा
काठमाडौँ । भारत— चीन सीमामा जुन १५ मा २० भारतीय सैनिकको ज्यान जाने गरी भएको झडपमा दुई चिनियाँ सैन्य अधिकारी मारिएको खुलेको छ । झडपमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको चीनले स्वीकार गरेको छ । चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ । चिनियाँ विदेश…
सम्पत्ती न्यूज
९ असार २०७७, मंगलवार