रहेनन् भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह, सात दिन राष्ट्रिय शोक
एजेन्सी, भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उनको गएराति ९२ वर्षको उमेरमा निधन भएको हो । उनले एम्स अस्पतालमा स्थानीय समयअनुसार राति ९ः५१ बजे अन्तिम स्वास लिएका थिए । कांग्रेस आइका नेता शशि थरुरले शुरुआतमा यस बारेमा औपचारिक जानकारी दिँदै भनेका छन्, ‘‘यो धेरै दुःखको कुरा हो। उनी देशको सेवा गर्ने महान् प्रधानमन्त्री थिए । हामी हाम्रा सबै…
सम्पत्ती न्यूज
११ पुष २०८१, बिहीबार