यस्ताे छ आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २६ पैसा र बिक्री दर १३३ रुपैया ८६ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४२ रुपैयाँ २३ पैसा छ ।…
सम्पत्ती न्यूज
२१ बैशाख २०८१, शुक्रबार