सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको मृत्यु

Nepal Cover
२१ बैशाख २०८१, शुक्रबार
image

काठमाडाै‌ । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्युठान अस्पतालमा उनको विहीबार उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक स्राेतका अनुसार आज अत्यधिक मदिरा सेवनकाे कारण निधन भएकाे हाे । हिजाे बेलुकी साढे ६ बजेतिर उनकाे निधन भएकाे बताइएको छ ।

६ महिना अगाडि मात्रै भेलुवाजेले श्रीमती गुमाएका थिए ।