image

सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्छ : सभापति देउवा

डडेल्धुरा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिकि योजना अघि बढाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बैठकमा सभापति देउवले डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेल्धुरा मेडिकल कलेज लगायतका योजना अगाडि…

सम्पत्ती न्यूज
२९ कार्तिक २०८१, बिहीबार