भारतमा कोरोना भाइरस संक्रमितको संख्या वड्दो
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २११ जनामा कोरोना संक्रमण पुस्टि भयको छ । यससँगै कूल संक्रमित संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेका छने । उक्त अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनयकाृ छ ।कूल संक्रमितमध्ये पाँच…
सम्पत्ती न्यूज
१७ चैत्र २०७७, मंगलवार