नेपालि बजारमा सुनको मुल्यामा गिरावट

Nepal Cover
१७ चैत्र २०७७, मंगलवार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा घटेको छ ।
सोमबारको तुलनामा ५०० रूपैयाँले घटेर आज मंगलबार ‍छापावाला सुन प्रतितोला ८६ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन आज ८६ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि आज गीरावट आयको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।