दार्चुलामा बिहीवारबाट चीन प्रवेश अनुमति पत्र वितरण सुरु
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका बासिन्दालाई चीनको सीमा क्षेत्र प्रवेशका लागि अनुमति पत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीवारबाट चीन प्रवेशका लागि अनुमति पत्र ‘पास’ वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । पहिलो दिन २ जनालाई प्रवेश अनुमति पत्र वितरण गरिएको उनले बताए ।‘बिहीवारबाट चीन प्रवेश अनुमति पत्र वितरण सुरु गरेका छौ,…
सम्पत्ती न्यूज
१४ बैशाख २०८१, शुक्रबार