सहकारीमा दोस्रो तहको नियामक अत्यावश्यक : पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताएका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आयोजनामा मंगलबारदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत दोस्रो दिन बुधबार ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै उनले यस्तो बताएका हुन्। पूर्वअर्थमन्त्री डा। खतिवडाले सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार नबनेको…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार