एक वर्षमा १२१२ जनालाई प्रतिवादी बनाई मुद्धा दर्ता गर्न २ अर्ब ५३ करोड बढीको विगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६–७७ मा १ हजार २१२ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्दा रु दुई अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ बराबरको बिगो माग दाबी गरेको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको प्रतिवेदनअनुसार कूल ४४१ वटा मुद्दा दर्ता गरिएको छ । प्रतिवादीमध्ये तीन जना पूर्वमन्त्री, विशिष्ठ श्रेणीका कर्मचारी ९, अधिकृतस्तरका…
सम्पत्ती न्यूज
१० पुष २०७७, शुक्रबार