पाँचदिने ‘लकडाउन’ सुरु
पर्वत । पर्वतको मोदी गाउँपालिकामा कोरोना सङ्क्रमण फैलन नदिन पाँच दिन लकडाउन गरिएको छ । मोदी गाउँपालिकाले गरेको कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्क पहिचान (कन्ट्याक्ट टे«सिङ) को काम भइरहेकाले समुदायमा सङ्क्रमण फैलन नदिन सोमबार राति १२ बजेदेखि पाँच दिन लकडाउन गरिएको हो । मोदी गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिनसम्म पालिकाका सबै सेवा र अत्यावश्यकबाहेक सबै पेशा…
सम्पत्ती न्यूज
१८ कार्तिक २०७७, मंगलवार