कोरोना प्रभावः प्रशिक्षक योहान कालिन स्विडेन फर्किए
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका विदेशी प्रशिक्षक योहान कालिन शनिबार स्वदेश (स्विडेन) फर्किएका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण नेपाली राष्ट्रिय टोलीको विश्वकप छनोट खेलका साथै सम्पुर्ण नेपाली फुटबल गतिविधि ठप्प भएपछि योहान आफ्नै देश स्विडेन फर्किएका हुन् । कोरोनाका कारण एन्फाले आफ्ना सम्पूर्ण गतिविधि रोकेको छ । एन्फाले काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन…
सम्पत्ती न्यूज
९ चैत्र २०७६, आईतवार