रसुवाको गोसाइँकुण्डमा जुत्ताभित्र लुकाएर ल्याएको दुई किलो सुनसहित एक जना पक्राउ
रसुवा, प्रहरीले दुई किलो सुनसहित रसुवाबाट एक जनालाई पक्राउ गरेको छ । कालिका गाउँपालिका-१ ग्राङबाट सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिए । अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लामाले लगाएको दुवै जुत्ताभित्र…
सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार